गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्थामा गम्भीर रहेको छ ।पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको र बाँकी सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण […]