स्याङजामा बोलेरो दुर्घटना, १२ जना घाईते

स्याङ्जा, साउन २० । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको […]

सम्बन्धित सामग्री

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

बोलेरो दुर्घटना हुँदा १२ जना घाइते

सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।

ओखलढुङ्गामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु (अपडेट)

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनामा परी  १२ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।१ नं प्रदेश प्रहरी कार्यलयका अनुसार  दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३