कैलाली : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्। कैलालीबाट अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर…