१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।...

सम्बन्धित सामग्री

मोरङमा अग्रज पत्रकार सम्मानित

२० वैशाख, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले मोरङका अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो । दुई दशक भन्दा बढी समय पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारलाई सम्मान गरेको महासंघ मोरङ अध्यक्ष सञ्जिव खनालले जानकारी दिए । […]