रहेनन् गायक कुमार सुब्बा

काठमाडौं । नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको शनिबार बिहान निधन भएको हो । केही समयदेखि गम्भीर बिरामी रहेका उनको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर पनि उनी केही वर्षयता सिलुगुडी बस्दै आएका थिए । गायक कुमार सुब्बा गायकहरू गोपाल […] The post रहेनन् गायक कुमार सुब्बा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोकदोहोरी गायक राजेन्द्र लम्साल रहेनन्

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा सोमबार राति स्पेनका एक अस्पतालमा निधन भएको छ । उनी केही वर्षदेखि उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्याबाट पीडित थिए । विगत १२ वर्षदेखि स्पेनमा बस्दै आएका गायक लम्साल केही समयबाट निरन्तर उपचारमा थिए । करिब एक साताअघि हृदयाघात भएपछि उनलाई स्पेनको अस्पतालमा भर्ना गरिएको थियो । […] The post लोकदोहोरी गायक राजेन्द्र लम्साल रहेनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलो रक गायक खड्का रहेनन्

नेपालका प्रथम रक गायक तथा सञ्चारकर्मी माइक (मुकुन्द) खड्काको बिहीबार बिहान आप्mनै निवास पुल्चोकमा निधन भएको छ। स्पाइनल कर्डको क्यान्सरसँग जुध्दै आएका ६९ वर्षीय खड्का नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता थिए भने जनमानसमा नेपालका एल्भिस प्रेस्लेका रुपमा चिनिन्थे। उनले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए भने गायक ओमविक्रम विष्ट, अरुण थापा, […]

रहेनन् वरिष्ठ गायक पाण्डे

काठमाडौँ – वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार ५९ वर्षको उमेरमा काठमाडौँस्थित उनकाे निवासमै निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित […]

रहेनन् बर्मेली स्वरसम्राट गायक पदम थापा

काठमाडौँ– बर्माका नेपाली सांगीतिक आकाशको धूर्व ताराको रुपमा परिचित गायक पदम थापाको निधन भएको छ । बर्मामा कालजयी गीतका सर्जक मानिने स्वरसम्राट बर्मेली गायक थापाको ७७ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहान ६ बजे निधन भएको हो। कलौनगर अउंबान म्यान्मार बस्ने गायक थापाको निधन उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्याको कारण भएको हो ।  केही दिन […]

रहेनन् भारतीय गजल गायक भुपिन्दर

काठमाडौँ- बलिउडका दिग्गज गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ । उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन् । ‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहनु भएको थियो। साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

रहेनन् गायक केके (कृष्णकुमार कुन्नथ)

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

रहेनन् गायक जेबी टुहुरे

गायक टुहुरेले गाएको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर...’  चर्चित थियो।

रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् ।

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्यूरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा...