पहिलो रक गायक खड्का रहेनन्

नेपालका प्रथम रक गायक तथा सञ्चारकर्मी माइक (मुकुन्द) खड्काको बिहीबार बिहान आप्mनै निवास पुल्चोकमा निधन भएको छ। स्पाइनल कर्डको क्यान्सरसँग जुध्दै आएका ६९ वर्षीय खड्का नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता थिए भने जनमानसमा नेपालका एल्भिस प्रेस्लेका रुपमा चिनिन्थे। उनले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए भने गायक ओमविक्रम विष्ट, अरुण थापा, […]