काठमाडौँ– बर्माका नेपाली सांगीतिक आकाशको धूर्व ताराको रुपमा परिचित गायक पदम थापाको निधन भएको छ । बर्मामा कालजयी गीतका सर्जक मानिने स्वरसम्राट बर्मेली गायक थापाको ७७ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहान ६ बजे निधन भएको हो। कलौनगर अउंबान म्यान्मार बस्ने गायक थापाको निधन उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्याको कारण भएको हो । केही दिन […]