लोकदोहोरी गायक राजेन्द्र लम्साल रहेनन्

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा सोमबार राति स्पेनका एक अस्पतालमा निधन भएको छ । उनी केही वर्षदेखि उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्याबाट पीडित थिए । विगत १२ वर्षदेखि स्पेनमा बस्दै आएका गायक लम्साल केही समयबाट निरन्तर उपचारमा थिए । करिब एक साताअघि हृदयाघात भएपछि उनलाई स्पेनको अस्पतालमा भर्ना गरिएको थियो । […] The post लोकदोहोरी गायक राजेन्द्र लम्साल रहेनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....