काठमाडौं - वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनीत भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्र...