उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर

काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।

सम्बन्धित सामग्री

कांग्रेसले सात प्रदेशमा खटायो सात सहमहामन्त्री

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सात प्रदेशमा केन्द्रबाट सात जना सहमहामन्त्रीलाई चुनावी कमान्डर तोकेको छ । केन्द्रीय परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले सातै प्रदेशमा स्थानीय तह निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने गरी समन्वय र चुनावी परिचालनका लागि केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा र सात प्रदेशमा सात जना सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् ।

पूर्णबहादुर खड्का चुनावी कमान्डर, प्रकाशशरण महतको नेतृत्वमा प्रचार समिति

काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावी कमान्डर उपसभापति पूर्णबहादुर खड्कालाई तोेकेको छ । खड्काको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने तयारी छ ।  पदाधिकारी बैठकले यो प्रस्ताव तयार पारेको हो । उक्त प्रस्ताव केन्द्रीय समितिमा पेस हुँदैछ । त्यस्तैगरी चुनावी प्रचार प्रसार समितिको नेतृत्व भने प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा बनाउन लागिएको...

कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमान्डर

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी […]