कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ सदस्य मनोनीत (नामावलीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ सदस्य मनोनीत गरेका छन् । देउवाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा...
काठमाडौं । नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’मा ८ जना सदस्य मनोनीत भएका छन् । स्थानीय निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पूर्व केन्द्रीय सदस्य किरण गिरीसहित ८जनालाई मनोनीत गरेका हुन् । मानबहादुर विश्वकर्मा नेतृत्वको उपसमितिमा आनन्द सन्तोषी राई, डिपी अर्याल, डिपी उपाध्याय, गणेश केसी,श्याम विश्वकर्मा, दिलिपाश्री अधिकारी र मनोज […]
काठमाडौं- नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’ मा आठजना मनोनीत भएका छन् ।
कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्...
सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।