नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।यी हुन् मनोनयन भएका संयोजककेन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिकेन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा नि