काठमाडौं : नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को गठन गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सो समितिको संयोजकमा उपसभापति पूर्णबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय समेत भएको छ। ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार…