काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तह निर्वाचन परिचालनका लागि “प्रदेश डेस्क” स्थापना गरेका छन्।उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकको निर्णय अनुसार सभापति देउवाले उक्त डेस्क स्थापना गरेका हुन्।आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन डेस्क स्थापना गरिएको कांग्रेसले जनाएको छ। सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका त