घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर

काठमाडौं । नेपालमा घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर रहेका पाइएको छ । यस्तै, महिला परिवारमुली भएका परिवारको संख्या र अनुपात पनि क्रमशः बढ्दै गएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको नेपालको जनसंख्या, घर तथा परिवारको अवस्था, अपांगता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदनले सो कुरा औंल्याएको हो । तथ्यांक कार्यालयका […] The post घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जाडो छल्न सहर झरे मनाङवासी

मनाङ ङिस्याङ गाउँपालिका–८ की सुनीता गुरुङको परिवार यसवर्षको जाडो छल्न सहर झरिसकेका छन्। मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्।  जाडो...

गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...

नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर

दोलखा– पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् । गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएर अनुदानमा निर्माण […]

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्

बलेवा– वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । […]

बुलु मुकारुङको बाटो : इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो...

इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो,कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो ।(शब्द : गंगाराज मुकारुङ । संगीत : बुलु मुकारुङ । स्वर : बुलु मुकारुङ, कुन्ती मोक्तान ।) बुलु र कुन्तीले यो गीत ०३९ सालमा गाएका हुन्, जति बेला बुलु २३ वर्षका थिए । पूर्वेली लोकलयमा बनेको यस गीतले बुलुलाई गायकको रूपमा चिनायो, तर समय क्रमसँगै उनी संगीतकार र संस्कृतिकर्मीका रूपमा स्थापित भए । बुलुले १६ वर्ष लगाएर एउटा पुस्तक लेखेका छन्, ‘नेपाली संगीतको अभिलेख’ । ०७१ सालमा प्रकाशित

भूकम्पपछि गाउँमा घर बढे, मान्छे घटे

भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका क्रममा गाउँमा घरहरू बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्ने क्रम बढेपछि गाउँका घर रिक्तै हुन थालेका छन् । २०७२ वैशाख १२ गते र २९ गतेको विनासकारी भूकम्पले नराम्ररी प्रभावित भएको १४ जिल्लामध्ये एक हो दोलखा । वैशाख १२ गतेको केन्द्रविन्दु गोरखामा भए तापनि २९ गतेको केन्द्रविन्दु दोलखाको सुनखानी हो । […]

घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी

लमजुङ– मनाङ ङिस्याङ गाउँपालिका–८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन् । मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन् । जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका […]

घर कुरुवा राखेर जाडो छल्न सहर झर्दै मनाङवासी

लमजुङ – मनाङ ङिस्याङ गाउँपालिका– ८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन्। मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्। जाडो बढेपछि उनीहरूमात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन्। […]

‘सहर सुरक्षित र बस्न लायक हुन पर्यो’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोजस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिसा भूुकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा […]

सुदूरपश्चिममा भारतबाट रोजगारी गरी घर फर्किनेकाे ​चहलपहल बढ्याे

डाेटी - भारतमा राेजगारी गरी दशैँ मनाउन घर फर्किनेकाे सङ्ख्या बढेसँगै डाेटीलगायत सुदूरपश्चिमका जिल्लामा चहलपहल बढ्न थालेकाे छ ।  रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमवासीहरु दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् ।  राेजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए । अहिले उनीहरु धमाधम गाउँ ...