बुलु मुकारुङको बाटो : इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो...

इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो,कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो ।(शब्द : गंगाराज मुकारुङ । संगीत : बुलु मुकारुङ । स्वर : बुलु मुकारुङ, कुन्ती मोक्तान ।) बुलु र कुन्तीले यो गीत ०३९ सालमा गाएका हुन्, जति बेला बुलु २३ वर्षका थिए । पूर्वेली लोकलयमा बनेको यस गीतले बुलुलाई गायकको रूपमा चिनायो, तर समय क्रमसँगै उनी संगीतकार र संस्कृतिकर्मीका रूपमा स्थापित भए । बुलुले १६ वर्ष लगाएर एउटा पुस्तक लेखेका छन्, ‘नेपाली संगीतको अभिलेख’ । ०७१ सालमा प्रकाशित

सम्बन्धित सामग्री

स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम

इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्– इलामे सहर चियाबारी राम्रो त्यहीँ प-यो घर हाम्रो कसकी हौ छोरी, पातली मोरी लैजाने दाउ हाम्रो.... इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ । इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि...