‘सहर सुरक्षित र बस्न लायक हुन पर्यो’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोजस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिसा भूुकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा […]