स काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्ने पत्रकारिता पुरस्कारका लागि नाम छनोट गरेको छ । गोरखापत्र दैनिकका करुण अर्याल र दि राइजिङ नेपालका मञ्जिमा ढकालले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।
कान्तिपुरकर्मी जगदीश्वर पाण्डे यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । काउन्सिलले यस अघि नै प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुरस्कार दिने घोषणा गरेको थियो ।
यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पाएका छन् । पत्रकारितामा ३० वर्षदेखि सक्रिय पत्रकार थापाले पाएको पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँको छ ।
काउन्सिलको ५३औँ वार्षिकोत्सवका...
कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवको अवसरमा संवाददाता खड्कासहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो […]
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरे । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत काउन्सिलले उनीहरुलाई रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार प्रदान […]
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एंव नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्वर्गीय गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ।
प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस …