को हुन् प्रेस काउन्सिल पुरस्कार विजेता भारतदत्त कोइराला?

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एंव नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्वर्गीय गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

प्रेस काउन्सिल नेपालले लियाे टेलिभिजन पत्रकारसँग स्पष्टीकरण

काठमाडौं– पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार स्पष्टीकरण लिएको छ। एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही […]

रातोपाटीकर्मी शम्भु दंगाल ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

रातोपाटी डटकमका वरिष्ठ संवाददाता शम्भु दंगाल २०७९ सालको ‘प्रेस काउन्सिल यूवा पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत भएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट उनी पुरस्कृत भएका हुन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत उनलाई पुरस्कृत गरेको हो । २०६२ सालदेखि पत्रकारितामा आबद्ध दंगालले छा

प्रेस काउन्सिल विस्थापन प्रयासः सरकारको अधिनायकवादी चरित्र

सरकारले प्रेस काउन्सिल नेपाललाई विस्थापन गर्नेगरी हठात् ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति सर्वत्र विरोध भइरहेको छ । सञ्चारकर्मीहरूकै लागि ल्याउन लागिएको भनिएको मिडिया काउन्सिल विधेयकमा समेटिएका कतिपय प्रावधान सञ्चार माध्यम र सञ्चारकर्मीकै घाँटी निमोठ्ने खालको पाइएपछि आमसञ्चारकर्मी सोप्रति निकै रुष्ट छन् । यस प्रकरणसँगै सरकारको अधिनायकवादी चरित्र नराम्ररी उदांगो भएको छ । सरकारले आमसरोकारवाला निकायसँग […] The post प्रेस काउन्सिल विस्थापन प्रयासः सरकारको अधिनायकवादी चरित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

चार महिनाअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिँदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ।...

मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता आवश्यकः प्रेस काउन्सिल नेपाल

नैरोवी (केन्या)– प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो । वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले […]

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हटाउनका लागि मन्त्रिपरिषदले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाई बस्नेत सर्वोच्च पुगेका थिए । त्यसमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले उक्त स्पष्टीकरणको पत्र कार्यान्वयन नगर्न भनेको हो ।सर्वोच्चले प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्ध न्यायिक निकाय भएकाले त्यसको काम कारवाहीमा सरकारी हस्तक्षेप अमान्य हुने औंल्याएको छ । अ

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन अनुरोध गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले हिजो (आइतबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी सो विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको […]

कारोबारकर्मी खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवको अवसरमा संवाददाता खड्कासहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो […]