प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घोषणा, गोपालदास पत्रकारिता पुरस्कार कोइरालालाई

प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई दिने निर्णय गरेको छ । काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका बद्रीविनोद खनाल ‘प्रतीक’लाई दिने निर्णय गरेको छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाईम्स दैनिक (उज्वलशर्मा) लाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ ।  त्यसैगरी लोकान्तर डट्कमका सम्पादक विमल गौतम र दाङका पत्रकार दुर्गालाल केसीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट सम्मानित गरिने भएको छ ।  प्रेस काउन्सि...

सम्बन्धित सामग्री

कान्तिपुरकर्मी पाण्डेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी जगदीश्वर पाण्डे यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । काउन्सिलले यस अघि नै प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुरस्कार दिने घोषणा गरेको थियो ।

काउन्सिलद्वारा विभिन्न पुरस्कार हस्तान्तरण

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पाएका छन् । पत्रकारितामा ३० वर्षदेखि सक्रिय पत्रकार थापाले पाएको पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँको छ ।  काउन्सिलको ५३औँ वार्षिकोत्सवका...

कारोबारकर्मी खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवको अवसरमा संवाददाता खड्कासहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो […]

राष्ट्रपतिद्वारा पत्रकार पुरस्कृत

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरे । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत काउन्सिलले उनीहरुलाई रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार प्रदान […]

को हुन् प्रेस काउन्सिल पुरस्कार विजेता भारतदत्त कोइराला?

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एंव नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्वर्गीय गोपालदास श्रेष्ठको नाममा स्थापित १ लाख ५१ हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ।

प्रेस काउन्सिलले ३५ पत्रकारलाई पुरस्कृत गर्ने

प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस …

प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घाेषणा

स काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्ने पत्रकारिता पुरस्कारका लागि नाम छनोट गरेको छ । गोरखापत्र दैनिकका करुण अर्याल र दि राइजिङ नेपालका मञ्जिमा ढकालले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।