काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरे । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत काउन्सिलले उनीहरुलाई रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार प्रदान […]