गोापलदास पत्रकारिता पुरस्कार थापा र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार विद्रोहीलाई

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापालाई प्रदान गरिने भएको छ । काउन्सिलले ५३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थामध्ये थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  पुरस्कारको राशी एकलाख ५१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एकलाख १० हजार रुपैयाँ रहेको छ ।  क

सम्बन्धित सामग्री