प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस …