निर्देशक भट्टले गरे फिल्म 'एक्स ९' को घोषणा

फिल्म 'लप्पन छप्पन' र 'लप्पन छप्पन २' का निर्देशक मुकुन्द भट्टले फिल्म 'एक्स ९' बनाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टले फिल्म 'एक्स ९' बनाउने जानकारी दिएका हुन्। निर्देशक भट्टले फिल्ममा नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी गरेका छन्। ‘एक्स ९–लेभल १’ भनिएको फिल्ममा कलाकारको बिषयमा…

सम्बन्धित सामग्री

फिल्म ‘फनफनी’ घोषणा, आर्यन अधिकारी मुख्य कलाकारमा अनुबन्धित

काठमाडौं । फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’ घोषणा भएको छ । फिल्म घोषणा भएसँगै अभिनेता आर्यन अधिकारी मुख्य कलाकारमा अनुबन्धित भएका छन् । तिहारपछि फ्लोरमा जाने फिल्ममा केही दिनअघि मात्र आर्यन अनुबन्धित भएका हुन् । कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् […]

फिल्म ‘जय हो’ निर्माणको घोषणा

तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् । सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज.के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने

धिरज र अदितीको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने घोषणा

काठमाडौं : फिल्म ‘बाबरी’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गरेको छ। पहिलो फिल्म रिलिज नहुँदै पुष्पलता बुढाथोकीले नयाँ 'अनटाइटल्ड प्रोजेक्ट'को घोषणा गरेकी हुन्। यस फिल्ममा पनि धिरज मगर र अदिती बुढाथोकीको नै मुख्य भूमिका रहनेछ। पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ। यस अनटाइटल्ड प्रोजेक्टको लागि निर्देशक पनि…

साउन १६ देखि सम्पूर्ण फिल्म सुटिङ रोक्ने तेलुगू फिल्म निर्माताको घोषणा

काठमाडौं । भारतको ठूलोमध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले आगामी अगस्ट १ देखि फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन् । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो । हैदराबाद केन्द्रित यो फिल्म उद्योगको निर्माता संघ तेलुगू […]

फिल्म ‘प्रसाद २’ निर्माणको घोषणा

काठमाडौंः फिल्म ‘प्रसाद २’को औपचारिक घोषणा भएको छ। सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। यसअघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए। सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन्। पाण्डेको फिल्म क्षेत्रको पहिलो अनुभव हो। निर्माता सुभाषसँग पाण्डेले निर्माणमा साझेदारी…

सिक्किम पुगेर फिल्म ‘ग्रहण’ घोषणा

नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्मको घोषणा आइतबार सिक्किम स्थित गान्तोकमा भयो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको थियो ।फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको मुख्य भुमिका रहनेछ । थ्रीलर ड्रामा जनरामा निर्माण हुने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेका हुन् । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने घोषणा कार्यक्रममा सिक्किमका सूचना तथा जनस

फिल्म ‘घुइँचो’ निर्माणको घोषणा

फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् ।  सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका दीपेन्द्रले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले फिल्म उत्कृष्ट बनाउने कोसिस आफ्न

मौनताको फिल्म नगर्ने निर्देशक घिमिरेको घोषणा

निर्देशक मदन घिमिरेले लेखक समेत रहेकी निर्माता मौनता श्रेष्ठको फिल्म अब कहिल्यै निर्देशन नगर्ने घोषणा गरेका छन् । निर्देशकको बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप गर्ने श्रेष्ठको प्रवृतिका कारण आफुले अबदेखि उनको फिल्म कहिल्यै नगर्ने निर्णय गरेको निर्देशक घिमिरेले बताए ।‘अबदेखि मौनता श्रेष्ठ निर्माता रहेको फिल्म म कहिल्यै गर्दिन,  उहाँको काम गर्ने शैली मलाई चित्त बुझेन’ घिमिरेले भने ‘ निर्देशकको बौद्धिक सम्पातिमाथि पटक–पटक हस्तक्षेप गर्ने उहाँको प्रवृतिबाट म आजित भए ।’

काजोलले गरिन् फिल्म 'ल हास्ट हुर्रा' को घोषणा

बलिउड अभिनेत्री काजोल देवगनले नयाँ फिल्ममा काम गर्ने घोषणा गरेकी छिन्। नवरात्री अवसरमा उनले फिल्म 'ल हास्ट हुर्रा' को घोषणा गरेकी छिन्। काजोलले फिल्मबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। नयाँ फिल्म घोषणा गर्न पाउँदा निकै खुसी लागेको र फिल्मको कथा निकै मन छुने भएर एकैछिनमा फिल्ममा काम गर्न तयार भएको उनले…

फिल्म 'आँधी तूफान २' निर्माण हुने घोषणा

काठमाडौं : फिल्म 'आँधी तूफान२' निर्माण हुने घोषणा भएको छ। 'आँधी तूफान २' १६ वर्षअघि निर्माण गरिएको फिल्म 'आँधि तूफान' को सिक्वल फिल्म हुने आज आयोजित एक कार्यक्रममा जनाइएको थियो। उक्त फिल्मको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए। सिक्वे  फिल्ममा निर्देशकका साथै कलाकार पनि नयाँ हुनेछन्। फिल्ममा आरती आचार्य, पुनम गौतम,…