फिल्म ‘घुइँचो’ निर्माणको घोषणा

फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् ।  सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका दीपेन्द्रले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले फिल्म उत्कृष्ट बनाउने कोसिस आफ्न

सम्बन्धित सामग्री

चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा, भारतीय नायकको मुख्य भूमिका रहने

काठमाडौं– चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार ठमेलमा पत्रकार सम्मेलन गरी निर्माणको घोषणा गरिएको छ । निर्माणले पक्षले भारतीय र नेपाली कलाकारलाई लिएर फिल्म निर्माण गर्ने बताएको छ । फिल्मको मुख्य भूमिकामा भोजपुरी नायक कुन्दन भारद्वाज र नेपाली नायिका अनुजा लोप्चा रहने भएका छन् । त्यस्तै, प्रशान्त ताम्राकार खलपात्रमा देखिने भएका […]

बजेट निर्माणको परिपाटी नै बदल्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणको परिपाटी नै फेर्ने बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट...

चलचित्र ‘११ः५५’ निर्माणको घोषणा

नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो । कलाकारसँगै पटकथा लेखकसमेत रहनुभएका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको …

दयाहाङ र मिरुनाको शीर्ष भूमिका रहने फिल्म ‘लोकल हिरो’ निर्माणको घोषणा

काठमाडौं । ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’पछि अनन्या फिल्म्सले तेस्रो फिल्मको रुपमा ‘लोकल हिरो’ निर्माणको घोषणा गरेको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । निर्माता सरोज न्यौपानेले यो फिल्म आगामी फागुन २५ गते रिलिज हुने जनाए । रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरामा बन्ने यो फिल्मलाई […]

फिल्म ‘जय हो’ निर्माणको घोषणा

तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् । सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज.के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने

शिक्षक अस्पताल निर्माणको लागि बजेट विनियोजन

अलग्गै अस्पताल निर्माण गर्ने भन्दा भएका सरकारी अस्पतलाहरुलाई सुधार गनुपर्ने आवाज आइरहँदा सरकारले भने अस्पताल निर्माणको घोषणा गरेको हो।

धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माणको घोषणा

सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा धादिङको बेल्खुमा ट्रमा सेन्टरको निर्माणको लागि अवश्यक बजेट विनियोजन गर्न बताएका हुन् ।त्यस्तै सरकारले बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा संचालनको घोषणा गरेको छ । अर्थमन्त्री शर्माले त्यसका लागि सबै प्रादेशिक अस्पताललाई १० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।त्यसैगरी बागमती प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने उनले बताए ।

गोलरक्षक अञ्जिलाको बायोपिक ‘अञ्जिला’ निर्माणको घोषणा

इलाम : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला (एन्जिला) तुम्बापो सुब्बाको कथामा आधारित बायोपिक फिल्म निर्माणको घोषणा भएको छ। इलामको सूर्योदय नगरपालिका–११ की अञ्जिलाको वास्तविक कथामा आधारित फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।बायोपिकमा अञ्जिलाको भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन्। केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्म निर्माणमा मुन लभ इन्टरटेनमेन्टले सहकार्य गर्नेछ। अञ्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बु

फिल्म 'सुपर धने' निर्माणको घोषणा

काठमाडौँ: फिल्म 'सुपर धने' निर्माणको घोषणा भएको छ। शुक्रबार काठमाडौंमा आयोजिक कार्यक्रममा निर्माणबारे जानकारी दिइएको हो।  स्क्रिप्ट लेखन कार्य भइरहेकाले आउँदो कात्तिकबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जानकारी दियो।  छायाङ्कन नेपाल तथा युरोपमा गरिने निर्माण टिमको भनाई छ। निर्देशक सुमित सिंहले नेपालमा पहिलोपटक फरक जनराको फिल्म बनाउन लागेका हुन्।

‘हामी तिन भाइ’ निर्माणको घोषणा

चलचित्र ‘हामी तिन भाइ’ निर्माणको घोषणा भएको छ । मधुसुदन भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदिक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा रहने केही कलाकारको छनोट गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल […]