धिरज र अदितीको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने घोषणा

काठमाडौं : फिल्म ‘बाबरी’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गरेको छ। पहिलो फिल्म रिलिज नहुँदै पुष्पलता बुढाथोकीले नयाँ 'अनटाइटल्ड प्रोजेक्ट'को घोषणा गरेकी हुन्। यस फिल्ममा पनि धिरज मगर र अदिती बुढाथोकीको नै मुख्य भूमिका रहनेछ। पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ। यस अनटाइटल्ड प्रोजेक्टको लागि निर्देशक पनि…

सम्बन्धित सामग्री

सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा

काठमाडौं : सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने घोषणा भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरिएको हो। देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यस फिल्ममा अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। यस फिल्मले अष्ट्रेलियाको सिड्नी पुगेर बाँचेका नेपालीहरुको कथालाई समेटनेछ। फिल्मको कथा भने युगलध्वज कार्कीले…

फिल्म ‘चि मुसी चि’ बन्ने घोषणा

काठमाडौं : हरर थ्रिलर जनरामा फिल्म ‘चि मुसी चि-इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ। शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरिएको हो। एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहनेछ। फिल्म…

फिल्म ‘दृश्यम’ को तेस्रो सिक्वेल बन्ने, मोहनलाल नै मुख्य भूमिकामा

दक्षिण भारतीय फिल्म ‘दृश्यम’ को तेस्रो श्रिखंला बन्ने घोषणा भएको छ। निर्माता एन्टोनी पेरुम्बावुरले हालै एक अवार्ड समारोहमा सिक्वेलको पुष्टि गरेका हुन्। मलयालम फिल्म ‘दृश्यम’ को पहिलो र दोस्रो श्रृखंलाको सफलतापछि उनले तेस्रो सिरिज बनाउन लागेका हुन्। ‘दृश्यम ३’ मा अभिनेता मोहनलालको मुख्य भूमिका रहनेछ। उनी यसमा जर्ज कुट्टीको पात्रको भूमिकामा…

सुवर्ण थापाको निर्देशनमा फिल्म ‘भृकुटी’ बन्ने

काठमाडौं : फिल्म ‘भृकुटी’ बन्ने घोषणा भएको छ। चिनियाँ र नेपाली निर्माताको सहकार्यमा बन्ने फिल्मको निर्माणका लागि सम्झौता भइसकेको छ। चीनमा आयोजित ‘बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२’मा फिल्म बनाउने घोषणा गरिएको निर्देशक सुवर्ण थापाले बताए। नेपालको तर्फबाट केशव बहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबिच फिल्म…

रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फिल्म बन्ने औपचारिक घोषणा भएको हो। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ। फिल्ममा दयाहाङ राई,…

को हुन् फिल्म बन्ने फुटबलर अञ्जिला ?

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ ।  काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै  उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् ।  मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो ।  अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमाथि फिल्म बन्ने

काठमाडौं : फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनमाथि फिल्म बन्ने भएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक सुब्बाको बायोपिकमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने घोषणा भएको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्म बनाउने घोषणा गरिएको हो। अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक…

लक्ष्मण सुवेदीको लेखन र निर्देशनमा फिल्म 'ठगराज' बन्ने

काठमाडौं : फिल्म 'ठगराज' बन्ने घोषणा भएको छ। रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीले फिल्म 'ठगराज' बनाउन लागेका हुन्। फेसबुकमार्फत उनले फिल्म बनाउने लागेको घोषणा गरेका हुन्। सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्ममा सुवेदीको नै लेखन, निर्देशन र लगानी रहनेछ। अहिले कलाकार र प्राविधिकहरुको छनोट कार्य भइरहेको छ। साथै चैत्र अन्तिम साताबाट फिल्मको…

महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने

महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी)का हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने भएको छ। गान्धीको १५२ ‌औँ जन्मदिनको अवसरमा उनका हत्यारा गोडसेको जीवनसँग सम्बन्धित फिल्म ‘गोडसे’ बन्ने घोषणा भएको हो। कलाकार तथा निर्देशक महेश मांजरेकरले इन्स्टाग्राममा फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेका हुन्। गान्धीलाई अहिलेसम्मकै फरक तरिकाको जन्मदिनको शुभकामना…