सिक्किम पुगेर फिल्म ‘ग्रहण’ घोषणा

नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्मको घोषणा आइतबार सिक्किम स्थित गान्तोकमा भयो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको थियो ।फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको मुख्य भुमिका रहनेछ । थ्रीलर ड्रामा जनरामा निर्माण हुने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेका हुन् । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने घोषणा कार्यक्रममा सिक्किमका सूचना तथा जनस

सम्बन्धित सामग्री

नम्रता र सारुककाे थियाे जाेडी, लफडै-लफडामा फिल्म ‘ह्यासट्याग माया’

फिल्म ‘ग्रहण’ को २०७८ चैत २० मा भारतको सिक्किम र नेपालमा छायाङ्कन गर्ने गरी फिल्म घोषणा गरियो ।

सर्वोच्चले आप्रवासी भनेपछि सिक्किममा आन्दोलन चर्किदै

२३ माघ, काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनेपछि सिक्किममा आन्दोलन चर्किएको छ । सर्वोच्चको फैसलाले नेपाली भाषलाई अपमानित गरेको भन्दै सिक्किमको प्रमुख प्रतिपक्ष दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार सिक्किम बन्दको घोषणा गरेको थियो । बन्दका क्रममा विभिन्न ठाउँमा प्रहरीसँग धरपकड र सिक्किम डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड समेत भएको थियो […]

सिक्किममा सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाइने

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भारतको सिक्किममा शोकसभा सम्पन्न गरिएको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो । जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्वअध्यक्ष दिलु कुमार प्रधानले  जोशीसँगको भेटवार्ताको अनुभव र उनको जीवनीबारे चर्चा गरे । उनले सिक्किममा 'सत्यमोहन जोशी स्मृति पुस्तकालय' स्थापना गर्ने घोषणा समेत गरे ।&n

ग्रहणमा सारुक : पोजेसिभ ब्वाईफ्रेन्ड (फोटो फिचर)

काठमाडौँ– नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार फिल्म ‘ग्रहण’ को तयारीमा छन् । केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा निर्माण टिम रहेको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट छायांकन गर्न सकिने जनाइएको थियो । यद्यपि फिल्मको […]

सिक्किममा नम्रता (फोटो फिचर)

नेपाली फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले सिक्किम आफ्नो लागि खास रहेको बताएकी छिन् । गत आइतबार आफ्नो नेक्स्ट प्रोजेक्ट ‘ग्रहण’ को घोषणा इभेन्टका लागि सिक्किमको गान्तोक पुगेकी नम्रताले सिक्किमलाई दोस्रो घरको रुपमा बुझ्न आग्रह गरिन् । ‘मैंले मेरो प्रोडक्सनको सुरुवात नै यहींबाट गरेकी हुँ । त्यसैले पनि मेरो लागि यो सिक्किम खास छ’ उनले भनिन्। फिल्म […]

सिक्किममा ‘ग्रहण’ घोषणा

काठमाडौँ – नेपाली चलचित्र ‘ग्रहण’ बन्ने घोषणा भएको छ। डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्र सिक्किम स्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका बीच घोषणा गरिएको हो । घोषणा समारोहमा चलचित्रको टाइटलसँगै कलाकारहरु समेत सार्वजनिक गरिएको छ । चलचित्रमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय […]

‘ग्रहण’मा विनय र नम्रताको जोडी, १४ वर्षपछि एकसाथ देखिँदै

काठमाडौं: विनय श्रेष्ठ र नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ग्रहण’ निर्माणको घोषणा भएको छ। निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा कार्यक्रमबिच घोषणा गरिएको हो। विनय र नम्रतासँगै सारुक ताम्राकारको समेत फिल्ममा अभिनय रहनेछ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यस फिल्ममार्फत एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।…

‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरौँ’

वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गरेका बेला नेपालमा पञ्चायती एकतन्त्रीय शासन थियो । अहिलेको नेपाल प्रजातान्त्रिक व्यवस्था भएको देश हो । त्यतिबेलाको अन्तर्राष्ट्रिय सम्बन्ध हस्तक्षेपमा आधारित थियो । सन् १९७५ मा सिक्किम भारतमा विलय भयो । १९७१ मा बंगलादेशमा युद्ध भइरहेको थियो । त्यतिबेला देशहरूबीचको सम्बन्ध अस्थिर प्रकारको थियो ।अवस्था कसरी परिवर्तन भयो भने हिजो शीतयुद्ध अमेरिका र रसियाका बीचमा थियो । रुस जहाँ जान्थ्यो, त्यहाँ समाजवादी क्याम्प बन्थ्यो । रुस जहाँ जान्थ्यो, त्यहाँ कार्ल

सिक्किम किन गएका थिए भुवन केसी ?

२ मंसिर, काठमाडौं । अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । उसो त, नेपाली चलचित्रकर्मीहरु सिक्किम पुग्नु नयाँ कुरा भने होइन । भुवन सिक्किम पुगेपछि मिडियामा गसिप चल्यो । सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर […]

‘माइतीघर २’का लागि लगानी खोज्दै सिक्किम पुगे भुवन केसी

१ मंसिर, काठमाडौं । सिक्किम सरकारले विश्वका जुनसुकै भाषामा बन्ने चलचित्रको छायांकन सिक्किममा गरेको खण्डमा १ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । सिक्किमका एक मन्त्री केही महिना अगाडि नेपाल आएर चलचित्र छायांकनका लागि सिक्किम आउन आग्रह पनि गरे । १ करोड ६० लाख रुपैयाँमा चलचित्र नै निर्माण गर्दै आएका कैयौं निर्माताका लागि सिक्किम […]