फिल्म 'आँधी तूफान २' निर्माण हुने घोषणा

काठमाडौं : फिल्म 'आँधी तूफान२' निर्माण हुने घोषणा भएको छ। 'आँधी तूफान २' १६ वर्षअघि निर्माण गरिएको फिल्म 'आँधि तूफान' को सिक्वल फिल्म हुने आज आयोजित एक कार्यक्रममा जनाइएको थियो। उक्त फिल्मको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए। सिक्वे  फिल्ममा निर्देशकका साथै कलाकार पनि नयाँ हुनेछन्। फिल्ममा आरती आचार्य, पुनम गौतम,…

सम्बन्धित सामग्री

फिल्म ‘जय हो’ निर्माणको घोषणा

तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् । सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज.के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने

‘सायरा’ निर्माण घोषणा, निर्देशकमा बलिउडका देसाई

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’ घोषणा गरिएको छ । मंगलवार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।नेपाली इन्डियन मेकर्सको संयुक्तलगानीमा बन्ने निर्माण हुन लागेको फिल्म बलिउडका निर्माता निर्देशक पुस्कर झाले निर्माण गर्न लागेका हुन् । पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाले सहकार्य गर्दैछन् । फिल्म बलिउड निर्देशक विशाल देसाइले नै निर्देशन गर्दैछन् ।निर्देशक विशाल देसाइले नेप–इन्

‘बिजुली च्याप्टर १’ निर्माण घोषणा

फिल्म ‘बिजुली च्याप्टर १’ निर्माण घोषणा गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकाबीच फिल्म निर्माण घोषणा भएको हो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्मको निर्माता लुना केसी हुन् । विकासले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना लगायत कलाकारको अभिनय रहनेछ । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताको चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । भदौ तेस्रो साताबाट छायांकन स

फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन गर्न लागेको फिल्ममा अभिनेता अर्पण थापा र...

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्

फिल्म ‘आँखा’ निर्माण हुने

फिल्म ‘आँखा’ निर्माण हुने भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो ।फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन् । लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ । नेपाली समाजको एउटा

सिक्किम पुगेर फिल्म ‘ग्रहण’ घोषणा

नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्मको घोषणा आइतबार सिक्किम स्थित गान्तोकमा भयो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको थियो ।फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको मुख्य भुमिका रहनेछ । थ्रीलर ड्रामा जनरामा निर्माण हुने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेका हुन् । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने घोषणा कार्यक्रममा सिक्किमका सूचना तथा जनस

फिल्म ‘घुइँचो’ निर्माणको घोषणा

फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् ।  सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका दीपेन्द्रले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले फिल्म उत्कृष्ट बनाउने कोसिस आफ्न

नयाँ फिल्म 'घुइँचो' निर्माण हुने, निर्देशकमा दीपेन्द्र लामा

काठमाडौं : कोरोनाका कारण सुस्ताएको नेपाली फिल्म उद्योगले फेरि विस्तारै गति लिँदैछ। पछिल्ला केही दिनयता फिल्मको प्रदर्शन मिति घोषणा तथा फिल्म छायांकनले पनि लय समातेको छ। साथै नयाँ फिल्म निर्माणको घोषणा पनि भइरहेको छ। यस्तैमा नयाँ फिल्म 'घुइँचाे'को निर्माण हुने घोषणा भएको छ। राजधानीमा सोमबार फिल्म निर्माणको घोषणा गरिएको हो। रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अ