साउन १६ देखि सम्पूर्ण फिल्म सुटिङ रोक्ने तेलुगू फिल्म निर्माताको घोषणा

काठमाडौं । भारतको ठूलोमध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले आगामी अगस्ट १ देखि फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन् । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो । हैदराबाद केन्द्रित यो फिल्म उद्योगको निर्माता संघ तेलुगू […]

सम्बन्धित सामग्री

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने […]

नाटु नाटु : ओस्कारमा छानिएको यो गीत कसरी तयार भयो ?

काठमाडौं । तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ओस्कारको ९५ औं संस्करणअन्तर्गत मौलिक गीत विधामा मनोनित भएको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज बालबालिका र वृद्धवृद्धा सँगै नाचिरहेका छन् । यो गीतले फिल्मप्रेमीको मन जितेको छ । गीत ‘नाटु नाटु’ (नेपालीमा नाच नाच)मा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन् […]

जब प्रभासले राजामौलीको पहिलो प्रस्ताव रिजेक्ट गरे

काठमाडौं । सन् २०१५ को १० जुलाईमा तेलुगू फिल्म ‘बाहुबली’ रिलिज भयो, तबसम्म पनि उत्तरी भारतका दर्शकलाई थाहा थिएन कि प्रभास को हुन् भनेर । फिल्म रिलिजपपछि भने दर्शक बाहुबलीमा शिवाको भूमिका निर्वाह गरेका प्रभासको जबरजस्त फ्यान भए । जसलाई साउथ इन्डियन दर्शक ‘डार्लिङ’ र ‘रेबेल स्टार’को नामले चिन्थे । जब एसएस राजामौलीले बाहुबलीमा उनलाई […]

चिरञ्जीवी भन्छन्- हिन्दी फिल्ममा सफल हुने मेरो सपना छोरा रामचरणले पूरा गरिदिए

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान स्टारर तेलुगू फिल्म ‘गडफादर’को शनिबार मुम्बईमा हिन्दी भर्सनको ट्रेलर लन्च भयो । उक्त अवसरमा चिरञ्जीवी र सलमानको खास ‘बन्डिङ’ देखियो । ट्रेलर लन्च कार्यक्रममा चिरञ्जीवीले एक पुरानो घटनाको स्मरण गरे । त्यसबेलाको एक कार्यक्रममा आफूलाई अपमानित महसुस गरेको उनले सुनाए । कार्यक्रमको दौरान हिन्दी […]

जोमसोममा नहुने भयो सलमान र चिरञ्जीवीको फिल्म ‘गडफादर’को सुटिङ

काठमाडौं । सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म ‘गडफादर’लाई जोमसोममा छायांकन गर्ने योजनाबाट निर्माता पछि हटेका छन् । ‘लोकेसन हन्टिङ’ गरेर भारत फर्किएको निर्माताको टोलीले विना कारण नै जोमसोममा फिल्म छायांकन नहुने जानकारी दिएको नेपाल व्यवस्थापकले जनाएको छ । ‘उहाँहरुले सुटिङ नहुने बताउनुभयो, तर कारण दर्शाउनुभएन,’ निर्माण नियन्त्रक सुरज आचार्यले बताए । जोमसोम […]

‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

काठमाडौं । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले […]

विष्णु र आँचल अभिनित तेलुगू फिल्म ‘हिटम्यान’को टिजर सार्वजनिक

२३ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । एक कैदी जेलबाट भागेपछि उसले भोगेका समस्या र संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा आँचलको […]

तेलुगू फिल्ममा आँचल

अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय (साउथ) फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् । विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको

जुनियर एनटीआर कोरोना सङ्क्रमित, होम आइसोलेनसमा बसे

काठमाडौं। तेलुगू फिल्म सुपरस्टार जूनियर एनटीआर कोरोना सङ्क्रमित भएका छन्। आफू सङ्क्रमित भएकोबारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। कोरोना सङ्क्रमित भएपछि उनीसहित परिवारका सदस्यहरू आइसोलेनसमा बसेका छन्। आफू स्वस्थ्य रहेको र सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उनले बताए। यसअघि तेलुगू फिल्म उद्योगका अभिनेता राम चरण, वरुण तेज कोनिडेला, नागाबाबुलगायतका सेलिब्रेटी कोरोना पोजिटिभ भएका थिए।