कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ

हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ

हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ।

संस्कृतिमाथिको अतिक्रमणविरुद्व अभियान

नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र अंकित फोटो फ्रेम अनावरण र दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए ।

परिवर्तन नेपालको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’

दशकौं अघिदेखि भ्रष्टाचारबिरुद्धको अभियान चलाइरहेको सामाजिक संस्था परिवर्तन नेपालले ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ आज शुभारम्भ गरेको छ । पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले महाअभियान सञ्चालन गर्न लागिएको हो । महाअभियानमा मौलिकतामाथि भइरहेको अतिक्रमण विरुद्ध देशभर चेतना फैलाउने कार्यक्रम छ । तीन वर्षसम्म चल्ने महाअभियानको नारा …

अनेरास्ववियुको सदस्यता वितरण महाअभियान शुरू

नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले सोमवारदेखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान शुरू गरेको छ ।  काठमाडौंमा त्रिचन्द्र क्याम्पसबाट महाअभियानको शुभारम्भ भएको छ भने, रूपन्देहीको जोगडा मावि गैडहवा (तराई–मधेश क्षेत्र) बाट शुरू गरिएको हो ।  काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलको उद्घाटन गरे ।  रुपन्देहीमा महाअभियानको एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष खीमलाल भट्टराई उद्घाटन गरे । सो अवसरमा बोल्दै भट्टराई अनेरास्ववियुमा आबद्ध हुन विद्यार्थीहरूलाई आग्रह गरे ।  अनेरास्व...

सुर्खेतमा नेपाल बैंकको डिजिटल महाअभियान सुरु

काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले डिजिटल महाअभियान सुरु गरेको छ। वीरेन्द्रनगरमा आयोजित एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले उक्त अभियानको शुभारम्भ गरेका हुन्।

सम्पदा पुनर्निर्माण : अझै गर्नुपर्ने काम धेरै बाँकी

२०७२ साल माघ २ गते। भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको मध्य भागमा रहेको न्हू पुखु (रानीपोखरी) पुनर्निर्माणको शिलयान्स गरिन्। देशै भरी पुनर्निर्माणको महाअभियान सुरु गरिन् उनले। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ललितपुरको बुंगमती पुगेर गुरुयोजना सार्वजनिक गरे। अनि निजी घर पुनर्निर्माणको शुभारम्भ गरे।

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत

सवारी दुर्घटना न्यूनीकरण महाअभियानको शुभारम्भ गर्न झापाको बिर्तामोडमा आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा मंसिर–४ गते ख्याती प्राप्त सांगीतिक समूह नेपथ्यबाट सांगीतिक कार्यक्रमद्वारा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो ।

सिंहदरबारमा विरुवा रोपिँदै गर्दा भक्तपुरका इँटाभट्टामा यस्तो थियो हालत, फोटो

काठमाडौं : यस वर्षको विश्व वातावरण दिवस सरकारले सिंहदरबारमा विभिन्न प्रजातिका फलफूलका विरुवाहरू रोपेर मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ को मंगलबार काठमाडौंमा शुभारम्भ गर्दै मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। ...

'मैले सफा गरे सबै सफा गर्नेछन् '

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ’स्वच्छ वातावरण महाअभियान २०७५’ को शुभारम्भ गरेका हुन् ।   विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबार देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख ...

पुननिर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।