सिंहदरबारमा विरुवा रोपिँदै गर्दा भक्तपुरका इँटाभट्टामा यस्तो थियो हालत, फोटो

काठमाडौं : यस वर्षको विश्व वातावरण दिवस सरकारले सिंहदरबारमा विभिन्न प्रजातिका फलफूलका विरुवाहरू रोपेर मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ को मंगलबार काठमाडौंमा शुभारम्भ गर्दै मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। ...

सम्बन्धित सामग्री

विरुवा संरक्षण अभियान सुरु

दाङ : तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको तुलसीपुर मेट्रो कलेजले विरुवा जोगाउने अभियान सुरु गरेको छ। विरुवा रोप्ने अभियान चलाएर मात्रै नहुन भन्दै रोपेका विरुवालाई जोगाउन अभियान शुरु गरेको कलेज कलेज प्रमुख वसन्त आचार्यले बताए।उनका अनुसार कलेजका विद्यार्थीहरुलाई विरुवा रोप्न दिने र उनीहरुलाई नै आफूहरुले लगाएको विरुवा जोगाउने अभिभारा सुम्पिएर अभियानको सुरुवात गरिएको हो।उनले हरेक विद्यार्थीहरुलाई एक/एक वटा  विरुवा रोप्न दिएर संरक्षण गर्ने जिम्मेवारी दिइएको बताए। कलेजमा

सौन्दर्यकरणको नाममा हुर्किएका विरुवा काट्दै नयाँ विरुवा रोप्दै

विराटनगर – विराटनगर महानगरपालिकाको विमानस्थल पुग्ने मार्गमा हुर्किएको विरुवा कटान गरिए पछि सामाजिक अभियान्ताले आपत्ती जनाएका छन्। विराटनगर–४ स्थित धरान –विराटनगर राजमार्गबाट विमानस्थलसम्मको झण्डै ४ सय १५ मिटर लम्बाईको सडकमा सौन्दर्यकरणका लागि झिलिमिली बनाउन पूर्वाधार तयार हँुदै गएको छ। तर यसका लागि केही वर्ष अघि सडक किनारमा रोपिएका अशोकको रुख, कपुरको रुख भने काटिएको छ। […]

स्याउ र ओखरका विरुवा लगाउँदै नेपाली सेना

जुम्ला : नेपाली सेनाले जुम्लामा स्याउ र ओखरका विरुवा रोप्न थालेको छ। नेपाली सेनाको नम्बर २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ  र १०० ओखरका विरुवा रोपेको हो।नेपाली सेनाको नन्दबक्स गणमा ३०० र नम्बर २४ बाहिनी अड्डा २०० स्याउका विरुवा रोपिएको बाहिनीपति रामचन्द्र केसीले जानकारी दिए। नेपाली सेनालाई अब कृषितर्फ अग्रसर गर्न थालिएको उनको भनाइ छ। जसका लागि विभिन्न दिवस तथा पर्वहरूमा स्याउ र ओखरका विरुवा रोप्ने गरिएको केसीले बताए।गणपति रविन थापा नेपाली सेनाले नम्बर २४ नम्बर ब

स्याउका विरुवा बेचेर लाखौँ आम्दानी

अहिलेसम्म उनको नर्सरीमा रहेको ५० हजार विरुवामा झण्डै २५ हजार विरुवा निर्यात भइसकेको छ। उनले भने,‘स्याउको नर्सरी बनाएर विरुवा हुर्काउन सकेको खण्डमा पैसाको अभाव हुदैन। स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम हो।’...

किसानलाई स्याउका विरुवा वितरण

सिमकोट– हुम्लामा सहकारीमा आवद्ध अगुवा किसानहरुलाई स्याउका विरुवा वितरण गरिएको छ। व्यावसायिक स्याउ खेती विस्तार गर्ने लक्ष्यसहित जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँका किसानलाई स्याउका विरुवा वितरण गरिएको हो। बराई गाउँकी रेलकला ऐडीले एक सय बोट स्याउ प्रतिबोट दश रुपैयाँमा खरिद गरेको बताइन्। अघिल्लो वर्ष पचास बोट स्याउ लगाएकी ऐडीले यसवर्ष व्यावसायिक स्याउ खेती […]

प्रधानमन्त्रीले रोपे समीको विरुवा, तस्बिरहरु हेर्नुहोस्

निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले वृक्षारोपण गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले समीको विरुवा रोपेका हुन् ।  विष्णुमति कोरिडोर क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखिएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण लगायतले पनि विरुवा रोपेका थिए ।तस्बिरमा हेर्नुहोस्

बच्चासँगै विरुवा हुर्काउँदै वन हेरालु सुनिता

सिमरा : कोहल्वी नगरपालिका ५, बलुवाकी  सुनिता थारु काखको बच्चासँगै विरुवा हुर्काउने काममा जुटेकी छिन्। बच्चा र विरुवा हुर्काउने दुवै काम उनका लागि निकै चुनौतीपूर्ण छ।बिहान ७ बजेदेखि साँझ गाँउलेका बाख्रा, भैँसी गोठ नर्फकुन्जेल जंगलछेउकै सानो टहरोमा बसेर सुनिता विरुवा र बच्चासँगै   हेर्छिन्।‘विरुवा हुर्काउन  शुरुमा राति ८ बजेसम्म बस्थे, बुहारी मान्छे भएर यस्तो किन गरिस् भनेर स्थानीयहरुले गाली गरे, वृक्षारोपण भएको ठाउँमा आगो लगाए विरुवा पनि उखेलेर फाले,तर म पछि हटिनँ आज यो

फलफूलका ३४ हजार विरुवा वितरण

लमजुङ : डिभिजन वन कार्यालय लमजुङले विभिन्न जातका फलफूलका ३४ हजार १११ वटा विरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले स्थानिय तह तथा सामुदायिक वन उपभोक्ता समितिहरुलाई विरुवा वितरण गरेको हो।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुन कागती, लिची, आँप, सुन्तला, रुख कटहर, अम्बा, ओखरलगायतका फलफूलका विरुवा वितरण गरेको हो। कार्यालयले यस आर्थिक वर्षमा सवैभन्दा धेरै ओखरको विरुवा वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार चालु आर

किसानलाई फलफूलको आठ हजार विरुवा वितरण

भोजपुर : पौवादुङमा गाउँपालिकाकाले किसानलाई फलफूलका विरुवा वितरण गरेको छ। गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो। केही दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। त्यस्तै, वडा नम्बर १ श्यामशिलालाई किबी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको

जडीबुटी कृषकलाई एक लाख विरुवा वितरण गरिदै

भोजपुर / नाङगा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको विरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले नर्सरी स्थापना गरेर विरुवा वितरण गर्न लागेको हो । कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाईमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीहरुको विरुवा उत्पादन गरेर वितरण... The post जडीबुटी कृषकलाई एक लाख विरुवा वितरण गरिदै appeared first on Purbeli News.