'मैले सफा गरे सबै सफा गर्नेछन् '

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ’स्वच्छ वातावरण महाअभियान २०७५’ को शुभारम्भ गरेका हुन् ।   विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबार देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख ...

सम्बन्धित सामग्री

पानी जोगाउने शौचालय

कुनै समय सारा संसार खुला ठाउँमा शौच गथ्र्यो। पछि ठूलाठालुहरूका लागि शौचपछि सफा गरिदिने व्यक्ति नियुक्त हुन थाले। तिनले घरभित्रै शौच गरे पनि सहयोगीले कोपरा सफा गरिदिन्थे।...

पानी जोगाउने शौचालय

कुनै समय सारा संसार खुला ठाउँमा शौच गथ्र्यो। पछि ठूलाठालुहरूका लागि शौचपछि सफा गरिदिने व्यक्ति नियुक्त हुन थाले। तिनले घरभित्रै शौच गरे पनि सहयोगीले कोपरा सफा गरिदिन्थे।...

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे। उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्ष

राउन्ड अफ १६ मा हृदयविदारक हारपछि पनि जापानका फ्यानले सफा गरे स्टेडियम

राउन्ड अफ १६ मा क्रोएसियासँग जापानी टोलीको हृदयविदारक हारपछि पनि जापानका फ्यानहरु स्टेडियम सफा गर्न बसेका छन् । उनीहरुले खेल सकिएपछि स्टेडियम सफा गरेका थिए । यस अगाडिका खेलहरुपछि पनि जापानका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गरेका थिए । विश्व कपको समुह चरणमा जापानले जर्मनी र स्पेनलाई पराजित गर्दामात्र होइन, कोस्टारिकासँग हार्दा पनि स्टेडियम […]

काठमाण्डौमा चल्ने सफा टेम्पोमा क्यूआर कोड स्क्यान गरी भाडा तिर्न सकिने

काठमाण्डाै – काठमाण्डौमा चल्ने सफा टेम्पोमा अब क्यूआर कोड माफर्त भाडा तिर्न पाइने भएको छ । सिभिल बैंकले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा सफा टेम्पोको भाडा क्यूआर कोडमार्फत तिर्न सकिने सुविधा सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप बैंकले गो क्याशलेस अभियान लगाइरहेको छ । आज गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अभियानको उद्घाटन गरेको छ । यसअघि बैंकले सफा टेम्पो चालकलाई क्युआर कोडका लागि फारम भर्न अनुरोध गरे...

विश्वकपमा रोमाञ्चक जितपछि जापानका फुटबल फ्यानहरूले सफा गरे रंगशाला

विश्व कपमा जापानले जर्मनीलाई पराजित गरेपछि हर्षोल्लास गरेका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गर्ने परम्परालाई निरन्तरता दिएका छन् । कतारमा जारी विश्वकपमा बुधबार जापानले मैदान भित्र र बाहिर सफा गरेको हो । नोभेम्बर २३ मा जापानको राष्ट्रिय टोलीले जर्मनीमाथि २(१ को रोमाञ्चक जित हासिल गरेपछि, जापानी फ्यानहरूले जितको उत्सव मनाउन स्थलबाट निस्कनुअघि खलिफा अन्तर्राष्ट्रिय […]

काठमाण्डाै महानगरले भत्काएको संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्ने

काठमाण्डौ ‍- काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ । सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई बताउनुभयो । नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो। गएको साउन २ गते महानगरप...

नव निर्वाचित भोजपुरका मेयर प्रचारसामाग्री सफा गर्नमै व्यस्त

भोजपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार र पार्टीले प्रचारप्रसारका लागि टाँसेका पर्चा, पम्पलेट, व्यानरलगायतका सामाग्रीले भोजपुर बजारलाई कुरुप बनाएको छ । चुनावमा जित हार जे भए पनि बजारलाई सफा, सुन्दर र राम्रो राख्ने जिम्मेवारी सबैको हो । तर केही उम्मेदवारले मात्र आफ्ना प्रचार सामाग्रीको व्यवस्थापन गरे पनि धेरैजसो भने उदासिन देखिन्छन् । नव निर्वाचित भोजपुर […]

मन्त्रालयको फोहोर सफा गरे : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरु भइरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।  मन्त्री आलेले सर्वहारा र श