महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत

सवारी दुर्घटना न्यूनीकरण महाअभियानको शुभारम्भ गर्न झापाको बिर्तामोडमा आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा मंसिर–४ गते ख्याती प्राप्त सांगीतिक समूह नेपथ्यबाट सांगीतिक कार्यक्रमद्वारा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो ।

सम्बन्धित सामग्री

भारतीय निर्वाचन : ६४ करोड २० लाख मतको गणना सुरु

भारतको निर्वाचन आयोगले मङ्गलबारदेखि भर्खरै सम्पन्न चुनावको मत गणना सुरु गरेको छ । सातौँ चरणमा सम्पन्न भएको ६४ करोड २० लाख मतको गणना गर्न थालेको निर्वाचन आयोगले जनाएको छ ।

२० लाख बालबालिकाले दादुराको खोप लगाए

काठमाडौं ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले […]

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान

काठमाण्डाै - पर्सि ६ गते परेको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महाशिवरात्रिका ...

पुनरुत्थानको बाटोमा पर्यटन

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुनसकेन् । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको सङ्ख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको अ

बुस्टर डोज जोखिम समूहलाई मात्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उमेर समूहमा रहेका बालबालिकालाई खोप लगाउने तयारी सुरु गरेको छ ।केही दिनभित्र १२ वर्षभन्दा माथिका बालबालिकालाई अमेरिकाको मोडेर्ना खोप लगाउने तयारी भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी जानकारी दिए । बालबालिकालाई देशव्यापी रूपमा खोप लगाउन सरकारले चार चरणमा माग गरेको २० लाख मात्रा खोप तयारी अवस्थामा रहेको उनले बताए । […]

चीनले राख्यो कोभिड खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव

चीनले नेपालसँग कोभिडविरुद्धको खोप खरिद गर्ने भए ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात गोप्य सम्झौताको प्रस्ताव रोखको छ। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो। पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी छ।

देशको कुल जनसंख्यामध्ये ६ प्रतिशत बढीले लगाए कोरोना खोप

काठमाडौँ । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित […]

सरकारले खरिद गर्न लागेको २० लाख डोज कोभिशील्ड खोप दुई चरणमा आउने

काठमाडौं : सरकारले कोरोना विरुद्ध खोप कोभिशील्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ। कम्पनीले खोप खरिदको लागि अग्रिम भुक्तानी मागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड रुपैयाँ भुक्तानी दिएको मन्त्रालय स्रोतले जनाएको छ।सरकारले प्रतिडोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको हो।कम्पनीले खोप उपलब्ध गराउने, तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने शर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय लिएको

सरकारले खरिद गर्ने २० लाख कोभिड खोप दुई चरणमा आउने

नेपालले सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड खरिद गर्न लागेको छ।