रामेछापकाे मझुवामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो

रामेछाप – खाँडादेवी गाउँपालिका–१ मझुवाकाे राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताहरुबीच झडप भएको छ ।  बिन ७ बजे मतदान प्रक्रिया सुरु हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको थियो । दोहोरो झडपमा परि दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।  मतदान स्थलमा दोहोरो झडप भएपछि अहिले मतदान पक्रिया स्थगित गर...

सम्बन्धित सामग्री

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।  खार्पुनाथमा एमालेलाई […]

बझाङको केदारस्युँमा मतदान रोकियो

३० वैशाख, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ । निर्वाचन अधिकृत विनोद खनालका अनुसार दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो । यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको खनालले बताए […]

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

लुम्बिनीमा निर्वाचन : कुन जिल्लाको अवस्था कस्तो ?

३० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका जिल्लाहरुमा छिटफुट घटना बाहेक बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । बाँकेको कोहलपुरमा वाईसीएलका स्थानीय नेतामाथि धारिलो हतियार प्रहार भएको छ भने पूर्वी रुकुमको पुथाउत्तरगंगाको पेल्मामा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप हुनुबाहेक अन्य स्थानहरुमा चुनाव शान्तिपूर्ण छ । पूर्वी रुकुमको […]

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ ।

गोरखामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका ६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ । झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिए । घटनास्थलमा शान्ति सुरक्षा प्रभाव पर्ने देखिएपछि सुरक्षा कडा पारिएको छ । स्थिति...

रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

रामेछापमा विभिन्न स्थानमा ११ राउन्ड हवाई फाएर, चार केन्द्रमा मतदान स्थगीत

जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको छ।...

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर

गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छन् ।

रामेछापको खाँडादेवीमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

खाँडादेवी गाउँपालिका–१ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।  विहान ७ वजे मतदान प्रक्रिया शुभारम्भ हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...