स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

सम्बन्धित सामग्री

नयाँ सरकारको ‘होमवर्क’मा कांग्रेस–माओवादी

मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पूर्व सहमतिअनुसार पहिलो खेपको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न प्रस्ताव नै राखेका छन् । प्रचण्डको प्रस्तावमा सभापति देउवाले संसदीय संसदीय द

गण्डकीमा गठबन्धनको आडले कांग्रेस ठूलो दल, खुम्चियो माओवादी

कांग्रेस पहिलो शक्ति बन्ने पक्का भएको छ । अबको संसदमा नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हुने छन् । २०७४ सालमा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति थिए ।

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता । कांग्रेस नेतृत्वको पहलमा माओवादी […]

बैतडी जिससमा कांग्रेस-माओवादी गठबन्धन, एमाले अल्पमतमा

बैतडी : जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ। सहमतिअनुसार प्रमुख  कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।  नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक

जुगलमा माओवादी-कांग्रेस गठबन्धको जित

हिमाली गाउँपालिका जुगलमा माओवादी–कांग्रेस गठबन्धले जितेको छ। पालिका अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।...

रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...

रामेछापको खाँडादेवीमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

खाँडादेवी गाउँपालिका–१ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।  विहान ७ वजे मतदान प्रक्रिया शुभारम्भ हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बुधबार नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, माओवादीका स्थानीय नेताका घर र मोटरसाइकलमा तोडफोड...

बर्दिवासमा कांग्रेस र माओवादी केन्द्रकै बागी उम्मेदवार

१३ वैशाख, बर्दिबास । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् […]

कांग्रेस र एमालेभन्दा माओवादी फरक हुन सकेन : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको स्वीकारेका छन्। उनले अहिले नेकपा माओवादी नाम मात्र भएका बताएका छन्।‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने&