रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

सम्बन्धित सामग्री

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका […]

डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।  यस्तै

कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते

३२ असार, वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ […]

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ । बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । […]

गाेरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

गाेरखा - गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे ।  झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लाग...

रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप : ४ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो। दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला ...

रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, १० जना घाइते

रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएकाे छन । घाइते ६ जना मध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले […]

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको ना