बझाङको केदारस्युँमा मतदान रोकियो

३० वैशाख, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ । निर्वाचन अधिकृत विनोद खनालका अनुसार दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो । यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको खनालले बताए […]

सम्बन्धित सामग्री

देशभरका १५ केन्द्रमा मतदान रोकियो

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य […]

रुपन्देहीको रुद्रपुर केन्द्रको मतदान रोकियो

रुपन्देहीको क्षेत्र नम्बर ५ को रुद्रपुर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको मतदान रोकिएको छ ।

मतदान केन्द्रमा शंकास्पद बस्तु फेला परेपछि मतदान रोकियो

काठमाडौं, मंसिर ४ । दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो। बम जस्तो देखिने वस्तु फेला परेसँगै त्यहाँ अहिलेसम्म मतदान हुन् सकेको छैन्। नेपाली सेनाको टोली पुग्दै छ।

काभ्रेका चार ठाउँमा मतदान रोकियो

काठमाडौँ- काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जानकारी दिएको छ। चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्र, पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्र,  तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालय मतदान केन्द्र र तेमालकै वडा नम्बर-९ स्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको हो। एमालेका बुथ प्रतिनिधिमाथि कांग्रेस र माओवादी निकट […]

महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ। गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछि विवाद चर्किएको हो। जसका कारण करिब एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ। मतदानस्थलबाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ। इलाका प्रहरी […]

महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछि विवाद चर्किएको हो । जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दि

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकियो

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेपछि मतदान रोकिएको हो।   उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत...

पचरौताको दुई केन्द्रमा मतदान रोकियो

पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधका कारण मत खसाउने कार्य रोकिएको हो।...

एमालेमा उम्मेदवार छान्न सहमति नजुटे आन्तरिक मतदान !

३ वैशाख, काठमाडौं । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न धेरै जनाले आकांक्षा राखेपछि मतदान प्रक्रियाबाट टुंग्याउने तयारी थियो । तर महासचिव शंकर पोखरेलको हस्तक्षेपले शुक्रबार तय भएको मतदान प्रक्रिया रोकियो । ‘मतपत्र प्रकाशित भइसकेको थियो । मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेहरुले मत मागिसकेका थिए । तर प्रक्रिया नै रोकियो’, एक जिल्ला […]

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड […]