गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ ।

सम्बन्धित सामग्री

राैतहटकाे पाेठियाहीमा हवाई फायर

जनकपुरधाम - रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाहि मतदान केन्द्र बाहिर विवाद हुँदा हवाई फायर भएको छ । मतदान केन्द्र बाहिर त्यहाँ रहेका दुई पार्टीका नेता कार्यकर्ताहरूबीच विवाद भइ झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई प्रहरी दुई राउण्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बूढा मगरले जानकारी दिएका...

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति […]

दोलाखाका तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली

काठमाडौं, वैशाख ३० । दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ। वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको […]