गोरखामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका ६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ । झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिए । घटनास्थलमा शान्ति सुरक्षा प्रभाव पर्ने देखिएपछि सुरक्षा कडा पारिएको छ । स्थिति...

सम्बन्धित सामग्री

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ ।