रामेछापमा एमाले-कांग्रेस परित्याग गरी एक सय ५० जना नेता/कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं, ३१ भदौ । रामेछापमा एमाले–कांग्रेस परित्याग गरी एक सय ५० जना नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई बागमती प्रदेश सभा सदस्यसमेत रहेका माओवादी नेता युवराज चौलागाईँले पार्टीमा स्वागत गरेका थिए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत हिजो (शनिबार) सुनापति गाउँपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरिएको प्रदेश सभा सदस्य चौलागाईँले बताए । […]

सम्बन्धित सामग्री

लमहीमा १४ सय जना नेकपा एकीकृतमा प्रवेश

काठमाडौं- दाङको लमहीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ सय ४ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको कार्यक्रम २ हजार भन्दा बढीको उपस्थिति रहेको थियो । पार्टी प्रवेशिहरुलाई नेपालले अध्यक्ष नेपालले नै स्वागत गरेका थिए ।

जापानी जनता युद्ध परित्याग सम्बन्धी संवैधानिक प्रावधान संशोधनमा विभाजित

दोस्रो विश्वयुद्धको समाप्तिसंगै लागू गरिएको जापानको संविधानको अनुच्छेद ९ मा रहेको युद्ध परित्याग सम्बन्धी प्रावधान संशोधनको पक्ष र विपक्षमा अझै समान मत रहेको छैन । जापानको संविधान लागू भएको ७६ औं वर्षको अवसरमा एनएचकेले गरेको सर्वेक्षणमा संविधान संशोधन आवश्यक छ वा छैन भन्ने विषयमा मतविभाजन भएको पाइएको हो । ३ हजार २ सय ७५ जना …

माधव नेपालसँग योगेशको चित्त दुखाई : दुई सय वर्ष बाँच्नुहोस्, पदमा बसिरहनुहोस् !

नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समूहलाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन ।पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सम्बन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।उनले सामाजिक सञ

माधव नेपाललाई योगेशको शुभकामना : दुई सय वर्ष बाँच्नूहोस्, पद नछोड्नूहोस्

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् । नेता नेपालले तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरेका भट्टराईलगायतका नेतालाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन् । पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको […]

९८८ मत गन्दा सुनील थापाले ५ सय मत कटाए

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा १९ जनाले ५ सयभन्दा बढी मत पाएका छन् ।  ५ सय मत कटाउनेमा शशांक कोइरालादेखि सुनील थापासम्म रहेका छन् ।राप्रपा परित्याग गरि काँग्रेस आएका थापाले ९८८ मत गन्दा १९ नम्बरको स्थान बनाएका छन्

वाईसिएलका इन्चार्ज तामाङसहित २५० जनाद्वारा पार्टी परित्याग

ललितपुर । ललितपुर महालक्ष्मी नगर ९का वाईसिएल इन्चार्ज लगायत २ सय ५० भन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ललितपुर सातदोवाटोमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीको महालक्ष्मी ९ वाईसिएल इन्चार्ज विरमान तामाङ, माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य मोहनकृष्ण तण्डुकार, एमाओवादी महालक्ष्मी नगरसदस्य रामप्रसाद तिमल्सिना महालक्ष्मी नगरसदस्य लगायत २ सय नेता कार्यकर्ताले […]

मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना काँग्रेसमा प्रवेश

मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कञ्चनपुरमा ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

काठमाडौं । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि ३ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा-चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलेनवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी द

राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता काँग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प