दोस्रो विश्वयुद्धको समाप्तिसंगै लागू गरिएको जापानको संविधानको अनुच्छेद ९ मा रहेको युद्ध परित्याग सम्बन्धी प्रावधान संशोधनको पक्ष र विपक्षमा अझै समान मत रहेको छैन । जापानको संविधान लागू भएको ७६ औं वर्षको अवसरमा एनएचकेले गरेको सर्वेक्षणमा संविधान संशोधन आवश्यक छ वा छैन भन्ने विषयमा मतविभाजन भएको पाइएको हो । ३ हजार २ सय ७५ जना …