राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता काँग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प

सम्बन्धित सामग्री

जसपा मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष यादव काँग्रेस प्रवेश गर्दै

टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट काँग्रेसले टिकट दिने भएपछि उनी जसपा छाडेर काँग्रेस प्रवेश गर्न लागेका हुन् । यादवसहित जसपाका प्रदेश कमिटीकै बजरंग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गर्दैछन् ।आफुहरु नेपाली कांग्रेस प्रवेश गर्न लागेको उपाध्यक्ष यादवले रातोपाटीसँगको कुराकानीमा भने । लोकतान्त्रिक विचारधारा भएको पार्टी

विवेकशील साझाका पुरुषोत्तम ढुङ्गेल काँग्रेस प्रवेश

काठमाडौँ । विवेकशील साझा पार्टी छाडेर पुरुषोत्तम ढुङ्गेल नेपाली काँग्रेस प्रवेश गरेका छन्। ढुङ्गेल आज काँग्रेसमा प्रवेश गरेका हुन्। उनलाई काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसमा प्रवेश गराएका हुन्। ढुङ्गेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार भएका थिए।

विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश गरेकी छन् । सामाजिक अभियान्तासमेत रहेकी श्रेष्ठ सोमबार काँग्रेस प्रवेश गरेकी हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आबद्ध थिइन् । उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ […]

अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि का

काँग्रेस प्रवेश गरेका भुवन केसीले पाउलान् त चलचित्र विकास बोर्डको अध्यक्ष ?

नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । उनको काँग्रेस प्रवेशले नेपाली फिल्म क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।राजेन्द्र लिङ्देनको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पटक पटक पार्टी प्रवेशको विषयमा भेटघाट गरेका केसी अन्ततः काँग्रेस प्रवेश गरेका हुन् । उनी किन र केका लागि काँग्रेस प्रवेश गरे भनेर विभिन्न चर्चा परिचर्चा समेत फिल्म क्षेत्रमा भइरहेको छ ।  अहिले काँग्रेस नेतृत्वको सरकार भएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रा

लोसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला तहका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् । गत स्थानीय तहमा लोसपाबाट बाराको पचरौता नगरपालिका–१ का वडाध्यक्ष रसिद मियाँ अन्सारी र वडा नम्बर ६ का अध्यक्ष रौसन अली काँग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी कार्यालय सानेपा आज महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीमा स्वागत गरेका थिए ।त्यस्तै सोही नगरपालिका ३ का गत निर्वाचनमा वडाध्यक्षका उम्मेदवार  जयप्रकाश कुसवाह पनि काँग्रेस प्रवेश गरेका छन् । त्यसै

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादव लगायत सहभागी थिए ।विजयकुमार यादवले अब जिल्ला गएर लोसपाका कम्तिमा ७ सय कार्यकर्ता क

देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ : शङ्कर भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले काँग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे ।“देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, “जनताको भरोसा टुट्न दिँदैनौँ ।” पूर्वमन्त्री भण्डारीले काँग्रेसलाई सबल र सक्षम बनाउन तल्ल

राप्रपाबाट काँग्रेस प्रवेश गरेका थापासहित ५५ जना महासमिति सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस प्रवेश गरेका सुनिल थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनीत गरेको छ । पार्टी केन्द्रीय समिति निर्णयबमोजिम उनीहरूलाई महासमिति सदस्यमा मनोनीत गरिएको हो। थापा भने काँग्रेसको सहमहामन्त्री छन् । थापा २०७७ साउन १३ गते काँग्रेस प्रवेश गरेका थिए । महासमितिमा थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल […]