ललितपुर । ललितपुर महालक्ष्मी नगर ९का वाईसिएल इन्चार्ज लगायत २ सय ५० भन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ललितपुर सातदोवाटोमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीको महालक्ष्मी ९ वाईसिएल इन्चार्ज विरमान तामाङ, माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य मोहनकृष्ण तण्डुकार, एमाओवादी महालक्ष्मी नगरसदस्य रामप्रसाद तिमल्सिना महालक्ष्मी नगरसदस्य लगायत २ सय नेता कार्यकर्ताले […]