लमहीमा १४ सय जना नेकपा एकीकृतमा प्रवेश

काठमाडौं- दाङको लमहीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ सय ४ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको कार्यक्रम २ हजार भन्दा बढीको उपस्थिति रहेको थियो । पार्टी प्रवेशिहरुलाई नेपालले अध्यक्ष नेपालले नै स्वागत गरेका थिए ।