कञ्चनपुरमा ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

काठमाडौं । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि ३ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा-चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलेनवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी द