भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी

सम्बन्धित सामग्री

इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

इटहरीस्थित बुढी जमुना मुक्तीघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने भएको हो । यहि आर्थिक वर्षमा...

धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने

धनगढी । कैलालीको धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने भएको छ । बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । अत्याधुनिक बसपार्क निर्माणका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कालिकानगरमा प्रस्तावित बसपार्कको डीपीआर तयार पारिएको हो । प्रस्ताव गरिएको बसपार्क नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा निर्माण गरिने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख […] The post धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने

काठमाडौँ– सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा भरतपुर […]

जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।

त्रिविमा लिफ्ट जडानसहितको अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने

त्रिभुवन विश्वविद्यालयमा अब अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने भएको छ। भारतीय राजदुत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार संयुक्तरुपमा शिलान्यास गरका छन्।...

क्षत्रपाटी निःशुलक चिकित्सालयको अत्याधुनिक भवन बन्ने

काठमाडौं महानगरका मेयर शाक्यले गरे शिलान्यासकाठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका–१७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो ।बिहीबार आयोजित […]

छत्रपाटी निःशुल्क चिकित्सालयको आठतल्ले अत्याधुनिक भवन बन्ने

२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले […]

तिलोत्तमामा यस्तो बन्दैछ अत्याधुनिक बस टर्मिनल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अत्याधुनिक बस टर्मिनल बन्ने भएको छ ।  उक्त बस टर्मिनलको डिजाइन काठमाडौंको डेकोर स्टुडियोले एक महिना लगाएर तयार पारेको हो  ।तिलोत्तमा नगरपालिकाको प्रस्तावमा लुम्बिनी प्रदेश सरकारको ३० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत बजेट साझेदारीमा तिलोत्तमाको टिकौलीगढमा बन्न लागेको बस टर्मिनल निर्माणका लागि संघिय सरकारले १ करोड ६६ लाख बजेट पठाई सकेको छ ।प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा उक्त बजेट आई सकेको र टेण्डर प्रकृयामा जान लागेको तिलोत्तमा नगरपालिका प

ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने

धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा अत्याधुनिक नाटकघर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ ।