ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने

धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा अत्याधुनिक नाटकघर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ ।

सम्बन्धित सामग्री

धरानमा प्रादेशिक नाटक घर बन्ने | Nagarik News - Nepal Republic Media

धरानमा अत्याधुनिक प्रादेशिक नाटक घर निर्माण हुने भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा नाटक घर निर्माण गर्ने धरान उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । सभागृह क्षेत्रको २ कट्ठा जमिनमा नाटक घर निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ ।