क्षत्रपाटी निःशुलक चिकित्सालयको अत्याधुनिक भवन बन्ने

काठमाडौं महानगरका मेयर शाक्यले गरे शिलान्यासकाठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका–१७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो ।बिहीबार आयोजित […]