धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने

धनगढी । कैलालीको धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने भएको छ । बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । अत्याधुनिक बसपार्क निर्माणका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कालिकानगरमा प्रस्तावित बसपार्कको डीपीआर तयार पारिएको हो । प्रस्ताव गरिएको बसपार्क नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा निर्माण गरिने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख […] The post धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....