इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

इटहरीस्थित बुढी जमुना मुक्तीघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने भएको हो । यहि आर्थिक वर्षमा...

सम्बन्धित सामग्री

रिडीमा विश्रामस्थल बन्ने

अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउने भएका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव(रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।

प्रदेशमै पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बन्दै

विराटनगर । कोशी प्रदेशमै पहिलो पटक प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ । इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिएको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत बुढी जमुना मुक्त घाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि […]

मसानघाट पनि अतिक्रमणमा

बाग्लुङ – एक दशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आ–आफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो छ । घाटमा अवैधरूपमा संरचना निर्...

च्छो-रोल्पाको त्यो रोमाञ्चक यात्रा... (तस्बिरहरू)

अर्को रोचक कुरा हो ‘ नो किल जोन’ :  यहाँ सामान बोक्न तथा दूधबाट बन्ने परिकारको लागि चौंरी पालिने रहेछ तर कुनै पनि जनावरको हत्या गर्न निषेध। त्यसैले यहाँ जनावरहरू पनि आफ्नो काल गतिले मात्रै मर्ने रहेछन् भने मृत्युपछि मानिसको जस्तै गरी ‘दाहसंस्कार’ गरिने रहेछ।

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै,अपहरणपछि हत्या–दाहसंस्कार बिहीबार

भक्तपुर (रासस) । “आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२